Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी । आर्सनल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो ।

उसका काइ हाभर्टजले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक भयो । उनले ८९औँ मिनेटमा गोल गरेका थिए ।

आर्सनलको १३ खेलका ३० अङ्क भएको छ । यसअघि हिजो भएको खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले एक/एक गोलको बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077