Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रिमियर लिगमा फुलहमसङ्ग उल्भ्स ३–२ गोलले पराजित

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले उल्भ्सलाई पराजित गरेको छ ।

आज बिहान भएको खेलमा फुलहमले उल्भ्सलाई ३–२ गोलले पराजित गरेको हो ।

जितसँगै १३ खेलमा १५ अङ्क जोडेको फुलहम तालिकाको चौधौँ स्थानमा छ ।

समान खेलमा समान अङ्क नै भए पनि उल्भ्स बाह्रौँ स्थानमा छ । प्रिमियर लिगमा ३० अङ्ककासाथ आर्सनल शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077