Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • गुल्सनलाई समेट्दै यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

    गुल्सनलाई समेट्दै यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 762
    SHARES

    काठमाडौं । एसीसी १९ वर्षमुनिको एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको कप्तानी देव खनालले गर्नेछन् ।



    टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक बोहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।



    १९ वर्षमुनिको एसिया कप डिसेम्बर ८ देखि डिसेम्बर १७ सम्म यूएईमा हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार