Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन वर्षपछि च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोना

काठमाडौं । क्याटलान क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ ले हराउँदै बार्सिलोना तीन वर्षपछि अन्तिम १६ मा प्रवेश गरेको हो ।

बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले एक/एक गोल गरे । पोर्टोका तर्फबाट पेपेले एकमात्रै गोल गरे ।

समूह एच मा बार्सिलोनाको ५ खेलबाट १२ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077