Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • समाजमा सबै धर्मको सम्मान आवश्यक छ : पूर्वराष्ट्रपति यादव

    समाजमा सबै धर्मको सम्मान आवश्यक छ : पूर्वराष्ट्रपति यादव

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 492
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । पूर्व राष्ट्रपति डा. रामवरण यादवले समाजमा सबै धर्मको सम्मान आवश्यक भएको बताएका छन् ।

    मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा बुधबारदेखि सुरु भएको श्री १०८ शिवशक्ति महायज्ञको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।



    उनले सबै धर्मका मानिस मिलेर बसेमात्र समाज रूपान्तरण हुने बताए । जुन ठाउँमा मान्छे मिलेर बस्दैन, त्यहाँ झैझगडा बाहेक केही नहुने उनको भनाई छ ।



    उनले आफू जन्मेको समयमा विश्वको जनसङ्ख्या करिब तीन अर्ब रहेको र अहिले सो जनसङ्ख्या आठ अर्ब पुगेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार