Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वल्भ्सलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले वल्भ्सलाई पराजित गरेको छ ।

शनिबार राति लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोलीले वल्भ्समाथि २–१ को जित निकालेको हो ।

आर्सनलको जितमा बुकायो साना र मार्टिन ओडेगार्डले गोल गरे । वल्भ्सका तर्फबाट म्याथिअस कुन्हा गोल फर्काए ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले १४ खेलबाट ३३ अंक जोडेको छ । पराजित वल्भ्स १५ अंकसहित १३औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077