Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगा : एट्लेटिकोमाथि बार्सिलोनाको कठिन जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत तनावपूर्ण बनेको खेलमा साविक विजेता बार्सिलोनाले एट्लेटिको मड्रिडविरुद्ध १–० को कठिन जित निकालेको छ ।

स्टाडियो ओलम्पिको लुइस कम्पनिजमा सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन जाओ फेलिक्सले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै १५ खेलबाट ३४ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

१४ खेलबाट ३१ अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077