Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • केपी ओलीले गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

    केपी ओलीले गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 408
    SHARES

    दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।

    सोमबार बिहान दैलेखको भैरवी गाउँपालिका १ स्थित दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् ।



    अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ उत्खननका बारेमा जानकारी लिनुका साथै श्रीस्थान मन्दिरको पनि दर्शन पनि गरेका छन् ।



    ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत एमालेले आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार