Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साविक विजेता सिटी एस्टन भिल्लासँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फूटबलमा साविक विजेता म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित भएको छ ।

बुधवार राति भएको खेलका घरेलु टोली सिटी भिल्लासँग १–० गोल अन्तरले पराजित भएको हो ।

भिल्लाका लागि ७४ औँ मिनेटमा लियोन बेइलीले गरेको गोल नै निर्णायक बन्यो ।

यस जीतसँगै भिल्ला लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटी भने चौथोमा झरेको छ । लिगको शीर्ष स्थानमा आर्सनल र दोस्रो स्थानमा लिभरपुल छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077