Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत

    साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 621
    SHARES

    काठमाडौं । साझा यातायातले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।

    सोमबार सूचना प्रकाशित गर्दै साझाले ३५ दिनभित्र रीतपूर्वक आवेदन दिन भनेको हो । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।



    दरखास्त दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित सङ्घ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्नेछ ।



    त्यस्तै सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको समेत हुनुपर्ने सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार