Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जंगली हात्ती धुर्बेको किन काटियो दाह्रा ?

    जंगली हात्ती धुर्बेको किन काटियो दाह्रा ?

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 1.8K
    SHARES

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको जंगली हात्ती धुर्बेको दाह्रा काटिएको छ ।

    मानव बस्तीमा दुःख दिन थालेपछि हात्तीको दाह्रा काटिएको हो।



    ध्रुबेको दाह्रा काटेर रेडियो कलर जडान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।



    निकुञ्ज प्रशासन, नेपाली सेना, भेटेरिनरी प्राविधिक टिमको संयुक्त टोलीले सुकिभार पोस्टबाट करिब ३०० मिटर पूर्वतर्फ डार्ट गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार