Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दिक्तेलमा एमाले अध्यक्ष ओलीले गरे ज्येष्ठ नागरिकसँग भेट

खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङका ज्येष्ठ नागरिकहरुसँग भेट गरेका छन् ।

एमालेको मध्यपहाडी यात्राको क्रममा खोटाङको दिक्तेल पुगेका ओलीलाई ज्येष्ठ नागरिकहरुले फूलमालाले स्वागत गरेका हुन्।

ज्येष्ठ नागरिकहरु बिहानैदेखि चिसोमा ओलीको पखाईमा बसेका थिए ।

ओलीले ८२ वर्षसम्मका ज्येष्ठ नागरिकसँग भलाकुसारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077