Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अध्यक्ष ओलीको आरोप – एनसेल प्रकरणमा सरकारको संलग्नता छ

    अध्यक्ष ओलीको आरोप – एनसेल प्रकरणमा सरकारको संलग्नता छ

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 762
    SHARES

    तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन् ।

    बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।



    उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गरे ।



    देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको अध्यक्ष ओलीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार