Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेसले बोलायो पुस १२ गते केन्द्रीय समिति बैठक

    कांग्रेसले बोलायो पुस १२ गते केन्द्रीय समिति बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 498
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ ।

    आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।



    केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुनेछ ।



    केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार