Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘समुदायमा कांग्रेस’ अभियान पुस १६ गतेदेखि सञ्चालन गर्ने निर्णय

    ‘समुदायमा कांग्रेस’ अभियान पुस १६ गतेदेखि सञ्चालन गर्ने निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 744
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले पुस १६ गतेदेखि माघ १६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ।

    महामन्त्री गगन थापाले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एक महिने ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।



    यो अभियान वडा तहसम्म सञ्चालन हुनेछ। करिब २० जिल्लामा केन्द्रीय पदाधिकारीलाई नै पठाएर अभियान गर्ने तयारीमा कांग्रेस छ।



    उपनिर्वाचन हुने इलाम र पार्टीभित्र विवाद देखिएका जिल्लाहरूमा पदाधिकारी खटिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार