Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

युवाहरुमा देखिएका निरासा अन्त्य गरे मात्र देशको विकास सम्भव छ : सभामुख घिमिरे

बुटवल । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवामैत्री नीति, कानुन र योजना निर्माण गर्नुपर्ने बताएका छन् ।

नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनको बुटवलमा आज उद्घाटन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले युवाको पक्षमा कानुन बनाउन संसद प्रतिबद्ध रहेको बताए । अहिले युवाहरुमा देखिएका निरासा अन्त्य गरेमात्र देशको विकास सम्भव हुने उनको भनाई छ ।

यस्तै उनले जेसिजका कतिपय अभियानहरु राष्ट्रिय राजनीतिभन्दा पनि उत्तम रहेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077