Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैन, मतभेद विधि र प्रक्रियाबाट समाधान गरौं : केपी ओली

    दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैन, मतभेद विधि र प्रक्रियाबाट समाधान गरौं : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 633
    SHARES

    पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने टिप्पणी गरेका छन् ।

    शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।



    उनले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताए ।



    पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भइरहे त्यसले तनाव सृजना गर्ने र गरिवी नहट्ने उनको भनाई छ ।

    अध्यक्ष ओलीले मुलुक बनाउने काम एमालेले मात्रै गर्नसक्ने दाबी समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार