Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।

इमिरेट्स स्टेडियममा ब्राइटनलाई २–० ले हराउँदै आर्सनल लिगको शीर्षस्थानमा फर्किएको हो ।

आर्सनलका लागि गाब्रियल जिसस र काइ हभार्ट्जले एक-एक गोल गरे । शीर्ष स्थानको आर्सनलले ३९ अङ्क बटुलेको छ ।

दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको एस्टन भिल्लासँग समान ३८ अंक छ । ब्राइटन २६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077