Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सुन चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

    सुन चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 684
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो ।



    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम छ ।



    हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएको छ ।

    महासंघका अनुसार चाँदीको कारोबार मूल्य १४ सय ५५ रुपैयाँ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार