Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 573
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मंगलबार बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ कायम भएको हो ।



    यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार ४ सय ५० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार