Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी

    भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 825
    SHARES

    काडमाडौं । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्र रहेको एक टहरामा आगलागी भएको छ।

    मंगलबार बिहान ११ बजेतिर कामदार बस्ने टहरामा आगलागी भएको हो । उक्त टहराभित्र कामदार बस्छन्।



    बिहान खाना पकाउने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।



    आगलागी भएको केहीबेरमा दमकल पुगेर नियन्त्रणमा लिइसकेको छ। क्षति विवरण आउन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार