Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सचिवालय बैठक बोलाउने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।

‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

‘सङ्कल्प यात्राको समीक्षाका लागि सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको एमाले स्रोतले बतायो ।

एमालेले मङ्सिर १४ देखि पुस १ सम्म बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अन्तर्गतका २६ वटा जिल्लाको यात्रा गर्दै पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077