Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस मधेश प्रदेशको सम्मेलन सुरु

    कांग्रेस मधेश प्रदेशको सम्मेलन सुरु

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 492
    SHARES

    जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशको सम्मेलन सुरु भएको छ ।

    जनकपुरधाममा सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले एक समारोहबीच उदघाटन गरेका हुन् ।



    जनकपुरको तरहुतिया गाछीमा सम्मेलन भइरहेको छ । सम्मेलनम उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता महेन्द्र यादवसहित शीर्ष नेताहरूको उपस्थित रहेको छ ।



    सम्मेलन उदघाटन समारोहमा आठ वटै जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको कांग्रेस धनुषाले जनाएको छ ।

    सम्मेलन भोलि शुक्रबारसम्म चल्नेछ । आज उदघाटन भएको सम्मेलनको शुक्रबार बन्दसत्र हुने कांग्रेस धनुषाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार