Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित रुपन्देहीबाट दुई जना पक्राउ

रुपन्देही । प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमाको सखुवा पर्सौनी गाउँपालिका-२ जमुहानी बस्ने ३९ वर्षीय श्रीलालप्रसाद यादव र ४५ वर्षीया उमादेवी चौधरी रहेका छन् ।

उनीहरुबाट २० ग्राम ७ सय मिलीग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ ।

अभियुक्तलाई लागूऔषध दुरुपयोगविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077