Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ७० वर्षे उमेरहदको कुरामा सान्दर्भिक देखिँदैन : झलनाथ खनाल

    ७० वर्षे उमेरहदको कुरामा सान्दर्भिक देखिँदैन : झलनाथ खनाल

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 483
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन्।

    ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । नेता खनालले पार्टी बनाउँदा समाजको वर्गीय संरचना र अन्तर्विरोधलाई ध्यानमा राख्नुपर्ने बताए ।



    नेता खनालले भने,’ हामीले ९ औँ महाधिवेशनमा ७० वर्षे उमेर हद राख्यौँ तर त्यो भन्दा तलतिरको नेता जन्माउन सकेनौँ । त्यो दुखद कुरा हो । त्यो उमेर हद राखेर मात्रै हुन्छ कि हुँदैन ? यो महाधिवेशनले युवाहरूलाई माथि ल्याउन आवश्यक छ । अब यो उमेरहदको कुरामा सान्दर्भिक देखिँदैन।’



    उनले पार्टी कमिटी पनि घटाउनुपर्ने बताए । पार्टी कमिटीको बैठक राख्दा लाखौँ खर्च आउने भएकाले अब महाधिवेशनबाट घटाउनुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार