Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

    कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 447
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

    बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो ।



    बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ।



    कांग्रेसले महासमितिको बैठकको मिति भने परिमार्जन गरी २०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरमा गर्ने गरी निर्धारण गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार