Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : एभरटनलाई हराउँदै म्यानचेष्टर सिटी विजयी

एजेन्सी । म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको अंक तालिकामा एक स्थान उक्लिएको छ ।

गएराति एभरटनलाई ३-१ गोलले पराजित गर्दै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको हो ।

लिगमा १८ खेल खेलेको सिटीले ३७ अंक जोडेको छ । १९ खेल खेलेको एस्टन भिल्ला ३९ अंकसहित तेस्रो स्थानमा छ ।

१९ औं खेलमा जित निकाले सिटी तालिकाको तेस्रो स्थानमा उक्लिने छ।

पराजित भएको एभरटन १६ अंकसहित तालिकाको १७ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077