Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा

    कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 603
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

    बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा पार्टीबाट सहभागी मन्त्रीले आफ्नो काम कारबाहीको रिपोर्ट पेस गर्ने छन् ।



    बैठकमा सरकारको एक वर्षको समीक्षा हुने छ भने त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने छ।



    त्यस्तै बैठकमा राष्ट्रियसभा उम्मेदवारको मापदण्ड तय गर्ने विषयदेखि समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ ।

    आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार