Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

    कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 429
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।

    बिहीबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।



    सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ ।



    आज पनि नेताहरूले सरकारको कामकारबाहीबारे आफ्नो धारणा राख्नेछन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार