Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सन्दीपविरुद्धको मुद्दामा सकियो बहस

    सन्दीपविरुद्धको मुद्दामा सकियो बहस

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 426
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ ।

    प्रतिवादीतर्फको बहसपछि आज वादी पक्षबाट जवाफी बहस पनि पूरा भएको हो ।



    जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् ।



    यो मुद्दामा आजै शुक्रबार आदेश आउने बताईएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार