Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शीर्ष स्थानको लिभरपुलसँग न्युक्यासल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा मोहम्मद सलाहले दुई गोल गरेपछि लिभरपुल ४-२ ले विजयी भएको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाहले दुई, कर्टिस जोन्स र कोडी गाक्पोले एक एक गोल गरे ।

न्युक्यासलको तर्फबाट अलेक्ज्याण्डर इसाक र स्वेन बोटम्यानले गोल गरे ।

जितसँगै लिभरपुलले दोस्रो स्थानको एस्टन भिल्लासँग ३ अंकको अग्रता लिएको छ । लिभरपुलको २० खेलबाट ४५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077