Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण कोरियामा विपक्षी नेतामाथि चक्कु प्रहार

एजेन्सी । दक्षिण कोरियाका विपक्षी नेतामाथि चक्कु प्रहार भएको छ ।

पत्रकार सम्मेलनका क्रममा बुसानमा विपक्षी नेतामाथि चक्कु प्रहार भएको हो ।

विपक्षी नेता ली जे-म्युङको घाँटीको देब्रे भागमा छुरी प्रहार भएको बताइएको छ ।

५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् ।

आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । आक्रमण गर्ने व्यक्ति पक्राउ परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077