Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जापान एयरलाइन्सको विमान अर्को विमानसँग ठोक्किदा आगलागी

    जापान एयरलाइन्सको विमान अर्को विमानसँग ठोक्किदा आगलागी

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 732
    SHARES

    फाइल तस्विर

    एजेन्सी । जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ।

    राजधानी टोक्योको हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगो लागेको हो।



    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार धावनमार्गमा पार्किङ गरी राखेको अर्को विमानसँग ठोक्किएपछि आगलागी भएको हो।



    जापान एयरलाइन्सका अनुसार विमानबाट ३७९ यात्रुको सकुशल उद्दार गरिएको छ।

    जापान एयरलाइन्सका प्रवक्ताका अनुसार विमान होकाइडोको सिन चितोस एयरपोर्टबाट आएको थियो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार