Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगा : गेटाफेविरुद्ध रायो भ्यालेकानोको सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रायो भ्यालेकानोले गेटाफेलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा गेटाफेविरुद्ध भ्यालेकानो २–० गोल अन्तरले विजयी भएको हो ।

भ्यालेकानोका लागि सर्जियो क्यामेलेले दुई गोल गरे ।

यो जितसँगै रायो भ्यालेकानो १९ खेलबाट २३ अंकका साथ तालिकाको ११औँ स्थानमा छ भने पराजित गेटाफे २६ अंक जोडेर आठौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077