Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रिमियर लिगमा वेस्टह्याम र ब्राइटन खेले गोलरहित बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् ।

दुवै टोलीले कुनै गोल नगर्दा खेल बराबरीमा टुङ्गिएको हो ।

बराबरी खेले पनि वेस्टह्याम अङ्क तालिकामा ब्राइटनभन्दा माथि छ । उसले २० खेलमा ३४ अङ्क जोडेर छैटौँ स्थानमा छ।

ब्राइटन समान खेलमा ३१ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077