Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा कँडेल

काठमाडौं । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेललाई नियुक्त गरिएको छ।

वैदेशिक रोजगार विभागले मैयाँ कँडेललाई ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

यसअघि ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते भएको बालकुमारी घटनापछि सरकारले जिम्मेवारीबाट हटाएको थियो ।

ईपीएस कोरिया विवादपछि शाखाको निर्देशकको पद खाली नै रहेको थियो भने, आज करिब एक सातापछि मैयाँ कडेललाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077