Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले सचिवालय बैठक च्यासलमा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

बैठक एमाले पार्टी कार्यालय च्यासलमा सुरु भएको हो।

बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेद्‍वार चयन लगायतका विषयमा छलफल हुनेछ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् ।रिक्त हुने पदका लागि माघ ११ गते चुनाव हुँदै छ ।

बैठकमा झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल हुने सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077