Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकीकृत समाजवादी सचिवालय बैठक स्थगन

    एकीकृत समाजवादी सचिवालय बैठक स्थगन

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 468
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवाल बैठक स्थगित भएको छ ।

    आसन्न राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न शुक्रबार बस्ने भनिएको बैठक स्थगित भएको हो ।



    विभिन्न जिल्ला तथा जनवर्गीय संगठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी संगठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिने छ ।



    राष्ट्रिय सभाका उम्मेदवारको नामावली टुंगो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार