Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रिय सभाको उम्मेदवार छान्‍न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    राष्ट्रिय सभाको उम्मेदवार छान्‍न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 501
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठक आज बस्दैछ । राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनोट गर्न आज बैठक बस्न लागेको हो ।

    यसअघि शुक्रबार बस्ने तय भएको बैठक तयारी नपुगेकोले स्थगन गरिएको थियो ।



    विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनोट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनोट गरिने बताइएको छ ।



    राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार