Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्नलीलाई हराउँदै टोटनहम एफए कपकोचौथो चरणमा प्रवेश

एजेन्सी । टोटनहमले इंग्लिस प्रिमियर लिग क्लब प्रतिद्वन्द्वी बर्नलीलाई हराउँदै एफएकपको चौथो चरणमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा टोटनहमले बर्नलीलाई १–० गोलले पराजित गरेको हो ।

पेड्रो पोरोले ७८ औं मिनेटमा निर्णायक गोल गरे । सन् २००८ यता टोटनहमले कुनै उपाधि जित्न सकेको छैन् ।

तर यसपल्ट भने कम्तीमा कप उपाधिका लागि बलियो प्रत्यासी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077