Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानसँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको ‘क्लिन स्वीप’

एजेन्सी । पाकिस्तानसँगको तीन खेलको अन्तर्राष्ट्रियटेस्ट शृङ्खलामा अस्ट्रेलियाले ‘क्लिन स्वीप’ गरेको छ ।

सिड्नीमा भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलिया ८ विकेटको जित निकाल्न सफल भएको हो ।

पहिलो र दोस्रो टेस्ट जितेको अस्ट्रेलियाले तेस्रो टेस्टमा पनि जित हात पार्दा टेस्ट च्याम्पियनिसपको साइकलमा ठूलो फाइदा भएको छ ।

जितका लागि १ सय ३० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया दुई विकेट गुमाएर सजिलै लक्ष्य भेटायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077