Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियन कप फुटबलमा जापानको विजयी सुरुवात, भियतनाम ४–२ गोलले पराजित

एजेन्सी । एएफसी एसियन कप फुटबलमा जापानले विजयी सुरुवात गरेको छ ।

कतारको अल थुमाना स्टेडियममा आज भएको खेलमा जापानले भियतनामलाई ४–२ गोलले पराजित गरेको हो ।

जापानको जितमा तकुमी मिनामिनोले २ तथा केतो नकामुरा र एसे उदेले एक/एक गोल गरे ।

भियतनामका एनगुएन डिन बाक र फाम टौन हाईले एक/एक गोल गरे । यो जितसँगै जापान २ अङ्कसहित समूह डी को शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077