Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसियन कप फुटबलमा थाइल्याण्ड र साउदी अरेबिया विजयी

काठमाडौं । एएफसी एसियन कप फुटबलमा थाइल्याण्ड र साउदी अरेबिया विजय भएका छन् ।

कतारमा गएराति भएको समूह एफको खेलमा साउदी अरेबियाले ओमानलाई २–१ गोलले हराएको हो ।

त्यस्तै हिजो भएको समूह एफको अर्को खेलमा थाइल्याण्डले किर्गिस्तानलाई २–० गोलले हराएको थियो ।

प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077