Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एएफसी एसियन कप : भारतको लगातार दोस्रो हार

एजेन्सी । एएफसी एसियन कपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ।

बिहीबार करातको अहमेद बिन अली रंगशालामा भएको समूह ‘बी’ को खेलमा भारतलाई उज्वेकिस्तानले ३-० गोलले पराजित गरेको हो ।

एसियन कप खेलिरहेको दक्षिण एसियाको एक्लो टिम भारतविरुद्ध उज्वेकिस्तानले तीनै ग‍‍ोल पहिलो हाफमा गरेको थियो ।

ज्वेकिस्तानको जितमा अबोसबेक, इगोर सेर्जिव र शेर्जोले गोल गरे ।

यसअघि पहिलो खेलमा भारतले अस्ट्रेलियासँग २-० को हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077