Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विषयगत समितिका सभापतिहरुसँग छलफल गर्दै सभामुख देवराज

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संघीय संसद्का विषयगत समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् ।

सभामुखको सचिवालयले दिएको जानकारी अनुसार आइतबार बिहान ११ बजे छलफल हुन लागेको हो ।

छलफल सभामुखको कार्यकक्षमा हुने बताइएको छ ।

समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा छलफल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077