Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदी अरेबिया एसियन कपको अन्तिम १६ मा

काठमाडौं । उपाधि दाबेदार मध्येको एक साउदी अरेबिया कतारमा जारी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा किर्गिस्तानलाई २–० ले हराउँदै साउदी अन्तिम १६ मा पुगेको हो ।

साउदीको दुई खेलमा ६ अंक भएको छ । दोस्रो स्थानमा रहेको थाइल्याण्डको दुई खेलमा ४ अंक छ ।

ओमानको १ अंक रहँदा किर्गिस्तान अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077