Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोपा डेल रेबाट बाहिरियो बार्सिलोना

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

गएराति सान मेम्समा एथ्लेटिक बिल्बाओसँग २-४ गोलको हार ब्यहोरेपछि कोपा डेल रे को जारी सिजनमा बार्सिलोनाको यात्रा टुंगिएको हो।

निर्धारित ९० मिनेटमा २-२ बराबरी गोल गरेपछि अतिरिक्त समय खेलाइएको थियो ।

अतिरिक्त समयमा इनाकी विलियम्स र निको विलियम्सले गोल गरेपछि बार्सिलोना २-४ गोलले पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077