Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 540
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अघिल्ला ५ दिनसम्म स्थिर रहेको सुनको भाउ बिहीबार भने घटेको छ ।

    अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ घटेको हो ।



    बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएकोमा बिहीबार १ लाख १८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला १३८० रुपैयाँमा रहेको चाँदी बिहीबार १४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार