Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ७५औँ गणतन्त्र दिवस मनाउँदै भारत, प्रमुख अतिथि म्याक्रोन

    ७५औँ गणतन्त्र दिवस मनाउँदै भारत, प्रमुख अतिथि म्याक्रोन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 2.5K
    SHARES

    एजेन्सी । भारतले आज ७५औँ गणतन्त्र दिवस मनाउँदै छ ।

    संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रूपमा मनाइने गरिन्छ । हरेक वर्ष २६ जनवरीका दिन यो दिवस मनाइन्छ।



    सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो ।



    ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूतावास भएका देशमा यो दिवस मनाउने गरिएको छ ।

    ७५औँ गणतन्त्र दिवसको अवसरमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन प्रमुख अतिथि हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार