Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • कांग्रेस सभापति देउवापुत्र जयवीरको बिहे आज, खादा र उपहार ल्याउन निषेध !

    कांग्रेस सभापति देउवापुत्र जयवीरको बिहे आज, खादा र उपहार ल्याउन निषेध !

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको गायिका शिवाना श्रेष्ठसँग आज विवाह हुँदैछ ।

    बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ ।



    विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ ।



    उक्त भोटमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार